पाँचखाल नगरको एक केन्द्रमा मतदान स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाँचखाल नगरको एक केन्द्रमा मतदान स्थगित


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-१३ मा रहेको सीता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई ३/४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरूले विरोध गरेका छन् । त्यस लगत्तै मतदान स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस