२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूत शङ्कर शर्माले बुझाए ओहदाको प्रमाणपत्र

अ+ अ-

काठमाडौँ । भारतका लागि नेपालका नवनियुक्त राजदूत शङ्कर शर्माले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

उनले आज (बुधबार) नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसामु ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूतसमेत हुन् ।

राजदूत शर्माले ट्विट गर्दै ओहदाको प्रमाणपत्र राष्ट्रपति कोविन्दसमक्ष प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताएका छन् ।

साथै, उनले नेपाल र भारतबीच बलियो, सदियौँ पुरानो सम्बन्धलाई नयाँ उचाइमा लानका लागि आफू तत्पर भएको समेत उल्लेख गरेका छन् ।

देउवा सरकारले यसअघि ओली सरकारबाट नियुक्त राजदूत निलाम्बर आचार्यलाई फिर्ता बोलाएर शर्मालाई नयाँ राजदूतको जिम्मेवारी दिँदै नयाँ दिल्ली पठाएको हो ।

प्रतिक्रिया दिनुहोस