२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली बलियो बनाउन गठबन्धन कमजोर पार्न खोजियो : नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन कमजोर बनाएर केपी ओलीलाई बलियो बनाउन षड्यन्त्र भइरहेको बताएका छन् ।

गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले ५ दलीय गठबन्धन अग्रगामी र प्रगतिशील गठबन्धन भए पनि गठबन्धनभित्रै सङ्कीर्ण सोच राख्नेहरूले अझै षड्यन्त्र गरिरहेको बताए ।

‘ओलीलाई बलियो बनाउन गठबन्धनभित्रै पनि षड्यन्त्र भइरहेको छ । हँसिया हथौडामा छाप हान्दैनौ भनेर गठबन्धनलाई कमजोर बनाउने काम भएको छ । म मेरा साथीहरुलाई भन्न चाहन्छु । सङ्कीर्णता समातेर होइन । अलिकति खुला भएर संविधान र लोकतन्त्र जोगाउने गठबन्धनको मिसनमा जोडिनुस् । यो अग्रगामी र प्रगतिशील गठबन्धन हो’, पौडेलले भने ।

काठमाडौँ महानगरमा बितेको ५ वर्षमा भ्रष्टाचार संस्थागत भएको भन्दै पौडेलले गठबन्धनले निर्वाचन जितेपछि सुशासनका लागि पर्याप्त काम गर्नुपर्नेमा जोड दिए ।

काँग्रेस नेता कृष्णप्रसाद भट्टराईले देखेको काठमाडौँबासीलाई मेलम्चीको पानी खुवाउने सपना पूरा हुन लागेको भन्दै पौडेलले महानगरवासीलाई थप सुविधा दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस