२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलमा चेन्नइलाई हराउँदै बेङ्ग्लोर शीर्ष चारमा, चेन्नइ पुछारमा

अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । १७४ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले ८ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि महिपाल लोमरोरले ४२ र कप्तान फाफ डु प्लेसिसले ३८ रन योगदान गरे । विराट कोहली ३० रन बनाएर आउट भए । दिनेश कार्तिक २६ रनमा अविजित रहे ।

बलिङतर्फ चेन्नईका महेश थिक्षानाले ३ र मोइन अलीले २ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा चेन्नाइका लागि ऋतुराज गायकवाडले २६ रन बनाएका थिए । डेभोन कनवेले सर्वाधिक ५६ रन बटुले । मोइन अलीले ३४ रन बनाए ।

बलिङतर्फ बैंगलोरका हर्षल पटेलले ३ र ग्लेन म्याक्सवेलले २ विकेट लिएका छन् । पटेल प्लेयर अफ द म्याच भए ।

जितसँगै बेङ्ग्लोरले ११ खेलबाट १२ अङ्क जोड्दै तालिकाको शीर्ष चारमा उक्लिएको छ भने १० खेलबाट ६ अङ्क जोडेको चेन्नइ तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस