२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई रुसी राष्ट्रपति पुटिनको चेतावनी

अ+ अ-

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई चेतावनी दिएका छन् ।

रुसको सेन्ट पिट्सवर्गमा विधायकहरुलाई सम्बोधन गर्दै पुटिनले युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल रुसको निशानामा पर्ने धम्की दिएका छन् ।

आफ्नो चासो, स्वार्थ र वर्चस्व रक्षा गर्न आवश्यक पर्ने जस्तोसुकै सामग्री वा हतियार प्रयोग गर्न नहिचकिचाउने पुटिनको भनाई छ ।

रुस विरुद्धको युद्धमा युक्रेनलाई सहयोग गरिरहेका अमेरिका, जर्मनी, बेलायत लगायतका देशहरुले पछिल्लो समय आधुनिक हतियारहरु दिन थालेपछि रुस झन् झस्किएको छ ।

रुसको अस्तित्वमाथि सामान्य चुनौती देखा परे पनि सम्पूर्ण शक्ति लगाउन पछि नपर्ने भन्दै पुटिनले आवश्यक परे ब्यालेस्टीक मिसाइल र आणविक हतियार प्रयोग गर्न सक्ने सङ्केत गरे ।

प्रतिक्रिया दिनुहोस