२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीटीईभीटीको स्नातक तहको परीक्षा आवेदन खुला

अ+ अ-

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डरी टेक्नोलोजी, सूचना प्रविधि, होटेल म्यानेजमेन्ट, एग्रिकल्चर (प्लान्ट साइन्स, एग्रिकल्चर) (एनिमल साइन्स) तथा सोसियल वक्र्स कार्यक्रम प्रथम वर्ष प्रथम खण्ड नियमित तथा आंशिक विद्यार्थीका लागि आवेदन खुला गरेको जनाएको छ ।

आवेदन वैशाख २८ गतेभित्र नियमित शुल्क र जेठ ४ गतेसम्म विलम्ब शुल्क तिरेर फाराम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । कार्यालयले परीक्षा जेठ महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी बुझाउन अनुरोध गरेको छ ।

साथै विशेष प्राविधि शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुसलमान, लोपोन्मुख, जाति तथा भूकम्प प्रभावित) अन्तर्गत शैक्षिक सत्र २०७३/०७४ देखि भर्ना भई रजिस्ट्रेसन कायम भएका विद्यार्थीहरूले (प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड) को परीक्षार्थीले आंशिक परीक्षाको परीक्षा आवेदन फाराम भर्न पाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस