२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ बजेसम्म लाइन बस्नेहरूले मनोनयन दर्ता गर्न पाउने

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरूको मनोनयन दर्ता गर्ने भएको छ ।

सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपराह्न ५ बजेसम्म सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसक्नुपर्नेछ ।

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ३ लाख भन्दा बडी मनोनयन दर्ता हुने अनुमान गरेको छ । तर सोमबार दिउँसो १२ बजेसम्म मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा गरी साढे १६ हजार जनाको मात्र उम्मेदवारी दर्ता भएको छ ।

सोमबार दिउँसो २ बजेदेखि मनोनयन दर्ताको चाप बढ्न सक्ने आयोगको अनुमान छ । त्यसैले अपराह्न पाँच बजेसम्म लाइनमा बसेका सबैको मनोनयन दर्ता गर्न लागेको हो ।

आयोगले सोमबार साँझ अबेरसम्म पनि लाइनमा बसेकाहरूको मनोनयन दर्ता भइरहने आयोगको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस