२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिस्ट आन्दोलनलाई सहयोग गर्ने १७ जनालाई एमालेले गर्‍यो सम्मान

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले कम्युनिस्ट आन्दोलनलाई सहयोग पुर्‍याउने १७ जना कम्युनिस्ट योद्धालाई सम्मान गरेको छ ।

घोषणा पत्र सार्वजनिक गर्न भएको कार्यक्रममा एमालेले १७ जनालाई सम्मान गरेको हो ।

एमालेले पोखरा महानगरपालिका ६ कास्कीका स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, अर्घाखाँचीका नेत्रप्रसाद ढुङ्गाना र तुलसीराम मिश्र, काठमाडौं महानगरपालिका गमबहालकी नानी मैयाँ नकर्मी, मदन भण्डारीको चुनावी अभियानमा सहभागी हुने बेला भएको आक्रमणमा परेर अहिले मस्तिष्क पक्षघातले आक्रान्त गोरखाका कुमार गुरुङलाई सम्मान गरेको हो ।

यस्तै लतिपुरका चतुर व्यञ्जनकार, बागलुङ गलकोटका वसन्त गौचन, पहिले भारतीय कम्युनिस्ट पार्टीका सदस्य लिएर पछि नेपाली कम्युनिस्ट बने हरिप्रसाद शर्मा काफ्ले पनि सम्मानित भएका छ । जनवादी गायक रामकृष्ण दुवाल पनि सम्मानित भएका छन् ।

सिन्धुपाल्चोकका छत्र बोहोरा, शिक्षक आन्दोलनमा सक्रिया शिक्षक सङ्गठनका पूर्व अध्यक्ष माधवप्रसाद अधिकारी, चुमकला बञ्जाडे, भैरहवा जेल ब्रेकमा सहयोग गरेकी लक्ष्मीराज जोशी, कञ्चनपुरमा जेल तोडेर ०२७ सालमा सङ्गठन विस्तार गरेका झापा आन्दोलनका योद्धा १८ वर्ष जेल बसेका अमर कार्की, फोटो पत्रकार विष्णु डंगोल धनुषा, पार्टीलाई सेल्टर दिएको कुमारीदेवी महरा चमार झापाका भिमबहादुर खतिवडालाई पनि सम्मान गरिएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले कम्युनिस्ट योद्धा सम्मान कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस