१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा जन्ती बोकेको बस र टिपर ठोक्किँदा ३१ जना घाइते

अ+ अ-

जनकपुरधाम । सिरहाको गोलबजारमा जन्ती बोकेको बस र टिपर आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने गोलबजार नगरपालिका ४ चोहर्वामा जन्ती बोकेको ना. ६ ख. ८२०१ नम्बरको बस र को. १ ख. ५४३४ नम्बरको टिपर ठोक्किएको हो ।

स्थानीयका अनुसार विपरीत दिशाबाट आइरहेको टिपर बसमा ठोकिएपछि दुर्घटना भएको छ ।

दुर्घटनामा दुवैका चालक र बसमा सवार जन्ती गरी ३१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई स्थानीय र प्रहरीले स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा भर्ना गराएका छन् ।

दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले जानकारी दिए ।

सप्तरीबाट महोत्तरीको भङ्गहा फर्किरहेको जन्ती चढेको बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस