२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा प्राप्तिसँगै खुल्यो नगर अस्पतालको बाटो

अ+ अ-

बलेवा । जैमिनी नगरपालिकाले १५ शय्याको नगर अस्पताल बनाउने भएको छ । जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा उक्त अस्पताल बन्ने भएको हो ।

एक पालिका एक अस्पताल बनाउने सरकारी निर्णय र पालिकाको आवश्यकतासमेतले अस्पताल निर्माण अभियान थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।

हाल कुश्मीसेरामा प्राथमिक स्वास्थ्य केन्द्र छ । उक्त केन्द्रमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, नगर अस्पतालमा पनि डाक्टरको व्यवस्था गर्ने पौडेलले सुनाए ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाका अनुसार नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउन नगर अस्पतालको अवधारणा आएको बताए ।

नगरपालिकाको स्वास्थ्य नीति अनुसार १५ शय्याको अस्पताल बनाउन छ रोपनी जग्गासमेत व्यवस्थापन भइसकेको कोइरालाले जानकारी दिए ।

वडा नं १ को टारमा ६० लाख लगानी गरेर नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको छ । जैमिनीमा नगर अस्पताल नहुँदा स्थानीयले सामान्य बिरामी भए पनि सदरमुकाम र पोखरा धाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस