१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२९ अङ्कले घट्यो नेप्से

अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से परिसूचक २९.६० अङ्कले घटेर २३ सय ८५.६४ बिन्दुमा आइपुगेको छ ।

आइतबार कुल २३३ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा १६७ कम्पनीको मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य बढेको र ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार कारोबारमा आएका १२ वटै उपसूचक राताम्मे रहे ।

आइतबार ३४ लाख ७ हजार २७२ कित्ता सेयर २९ हजार ४४ पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब ४४ करोड ७ लाखमा सीमित रह्यो । नेस्डो समृद्ध लघुवित्तको सेयर सबै भन्दा धेरै १० प्रतिशतले बढ्यो भने हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले नै घट्न पुग्यो । निरन्तर घटिरहेको बजार आइतबार पनि २३ सय अङ्कको लाइनमा झरेको छ ।

घटेको बजारमा पनि आइतबार जलपा सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्तका सेयर धनीले बजारबाट तीन देखि ४ प्रतिशतसम्मले कमाए । आइतबारको बजारमा ऊर्जासँगै, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सामलिङ्ग पावर र नयाँ सारथि लघुवित्तका सेयर धनीले ५ प्रतिशत हाराहारीले बजारबाट गुमाउन पुगे ।

आइतबार सबै भन्दा धेरै कारोबार नेपाल टेलिकमको सेयरमा भयो । कुल ४९ करोड ९४ लाख हजार बराबरको कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो यस्तै अरुण भ्याली हाइड्रोपावरको ४८ करोड ६२ लाख बराबरको दोस्रो धेरै कारोबार हुँदा ग्लोबर आईएमई डिबेन्चर २०८६र८७ को ४२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस