लालीगुराँसको जङ्गल « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

लालीगुराँसको जङ्गल


२६ चैत्र २०७८, शनिबार


म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी पुनहिल क्षेत्रको जङ्गलमा फुलेको लालीगुराँस । ढकमक्क फुलेका लालीगुराँसले यहाँको जङ्गल मनमोहक र आकर्षक बनेको छ । तस्बिर : सन्तोष गौतम/रासस

Tags :
प्रतिक्रिया दिनुहोस