२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी युनियनले बुझायो मुख्य सचिव मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई संघीय निजामती सेवा ऐनमा समावेश गर्नु पर्ने विषयमा ज्ञापन पत्र बुझाएका छन् ।

युनियन अध्यक्ष गोपाल प्रसाद पोखरेलको नेतृत्वमा गएको युनियन पदाधिकारीको टिमले मुख्य सचिव बैरागीसँग कर्मचारी युनियनले विगतदेखि उठाएका माग समावेश गरी छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउन अनुरोध गरेको युनियन सचिव प्रकाश भट्टराईले जनाए ।

समायोजनबाट मर्कामा परेका कर्मचारीलाई एक पटक पुन स्वेच्छिक रूपमा आफूले रोजेको तहमा जाने व्यवस्था मिलाउन, राजपत्र अनङ्कित कर्मचारीहरूले उठाएका माग सम्बोधन गर्दै सबै तह एवं सेवा, समूह र पदमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि उचित व्यवस्था मिलाउन लगायत ऐन जारी गर्ने प्रक्रियामा ट्रेड युनियनहरू लगायत सरोकार वाला पक्ष सङ्ग छलफल गरेर मात्र अगाडि बढ्नसमेत माग राखेको छ।

नेपाल निजामती कर्मचारी युनियनले आज देशैभरीबाट संघीय निजामती सेवा ऐनको बारेमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस