२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो क्रिकेटर

अ+ अ-

काठमाडौँ । कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् ।

शनिवार (आज) कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध १ विकेट लिएपछि सन्दीपले ५० विकेटको कोशेढुंगा पार गरेका हुन् ।

सन् २०१८ मा एक दिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका हुन् । २१ मध्ये २ खेलमा मात्र सन्दीप विकेटविहीन रहे ।

उनी एक दिवशीयमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् । उनीभन्दा अगाडि श्रीलङ्काका अजन्था मेण्डिसले १९ इनिङ्समा ५० विकेट पूरा गरेका थिए ।

उनले टी–२० अन्तर्राष्ट्रियमा भने ५० विकेट पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस