२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वार्षिक ८ लाखसम्मको व्यक्तिगत आयमा कर छुट दिन माग

अ+ अ-

काठमाडौँ । वीरगन्ज उद्योग वाणिज्य सङ्घले वार्षिक ८ लाखसम्मको व्यक्तिगत आयमा कर छुट दिन सरकारसँग माग गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मासँगको भेटवार्ताका क्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले जीवनशैलीमा भएको परिवर्तनको सन्दर्भमा एकल व्यक्तिको लागि वार्षिक ८ लाख तथा दम्पतीको हकमा ८ लाख ५० हजारसम्मको आयभन्दा माथि मात्रै कर लगाउन र सोभन्दा तलको आयमा कर छुट दिन माग गरेका हुन् ।

हाल एकल व्यक्तिका लागि वार्षिक ४ लाखसम्म र दम्पतीको हकमा ४ लाख ५० हजारसम्मको आयमा १ प्रतिशतका दरले कर लाग्दछ ।

त्यस्तै एकल व्यक्तिको वार्षिक आय ४ देखि ५ लाखसम्म र दम्पतीको हकमा साढे ४ देखि साढे ५ लाखसम्मको आयमा १० प्रतिशत कर लाग्ने व्यवस्था छ ।

आय बढ्दै जाँदा करको दर पनि ३६ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर कम लागू गर्नुपर्ने सङ्घले सुझाव दिएको छ ।

सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरी बारा पर्सा औद्योगिक कोरिडोरलाई राज्यले औद्योगिक कोरिडोर नै घोषणा गर्नुपर्ने माग गरेको छ ।

तराई काठमाडौं फास्ट ट्र्याक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति सन्तोषजनक नरहेको भन्दै पर्याप्त बजेट विनियोजन गरी परियोजना अघि बढाउन सङ्घले आग्रह गरेको छ ।

वीरगन्ज रक्सौल बोर्डरलाई ह्यापी बोर्डरको रुपमा परिणत गर्नुपर्ने, बारा पर्सा औद्योगिक कोरिडोरमा सुरक्षा बलको खारेजीपछि समस्या आएको भन्दै सङ्घले पुनर्स्थापना गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस