२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्जमा दिगो विकास लक्ष्यको स्थानीयकरण

अ+ अ-

राँझा । नेपालगन्ज उपमहानगरपालिकाले दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ ।

दिगो विकासको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले कर्मचारीको टोली बनाएर प्राप्त तथ्याङ्कका आधारमा निचोड निकालेको कार्यवाहक नगरप्रमुख उमाथापा मगरले जानकारी दिइन् ।

उनले यसबाट आगामी पाँच वर्षका लागि राम्रो आधार तय भएको जनाउँदै दिगो विकास लक्ष्यको स्थानीयकरण नगरको संस्थागत सम्पत्ति भएकाले कार्यान्वयनमा लैजान सबैको साथ र सहयोग आवश्यक भएको बताइन्।

नेपालगन्जमा जिआइजेड/सिडिएसजीको सहयोगमा दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास भइरहेको छ । अहिलेसम्म तथ्याङ्कको अभावमा अन्यौलताका बीचमा काम गर्नुपरेको अवस्थामा पनि नगरमा धेरै सुधार भएको कार्यवाहक नगरप्रमुख थापा मगरको भनाइ छ ।

उपमहानगरपालिकाले १७ सूचकमध्ये लैङ्गिक समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालिकालाई सशक्त बनाउने, सहर एवं मानववस्तीलाई समावेशी, सुरक्षित उत्थानशील र दिगो बनाउने, समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन प्रयत्न सिकाइका अवसर प्रवर्द्धन गर्ने, स्थिर समावेशी र दिगो आर्थिक वृद्धि पूर्णता, उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवर्द्धन गर्ने सूचकलाई प्राथमिकतामा राखेको छ ।

उपमहानगरपालिकाका सबै विषयगत समितिका तर्फबाट हालको अवस्था र सन् २०२५ तथा सन २०३० सम्म प्राप्त गर्न सकिने उपलब्धिका विषयमा प्रस्तुतीकरण भएको प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले जानकारी दिए ।

उनले दिगो विकास लक्ष्यको स्थानीयकरण लामो चरणपछि प्राप्त भएको भन्दै यसको कार्यान्वयनका लागि कर्मचारी तहबाट साथ सहयोग रहने बताए।

प्रतिक्रिया दिनुहोस