नेपालसँग खेलिरहेको पीएनजीको चौथो विकेट पनि पतन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेपालसँग खेलिरहेको पीएनजीको चौथो विकेट पनि पतन


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालसँग खेलिरहेको पपुवा न्यु गिनी (पीएनजी)को चौथो विकेट पनि पतन भएको छ।

पीएनजीसँग टस जितेर बलिङमा रहेको नेपालका लागि आरिफ शेखले चौथो विकेट लिएका छन्। उनले पीएनजीका रिले हेकुरेको विकेट लिएका हुन्।

ताजा अवस्थामा पीएनजी २१.५ ओभर खेल्दै ६८ रनमा रहेको छ। लिग टु मा नेपाललगायत कुल ७ टिम सहभागी रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस