२४ घण्टामा १७ जनामा संक्रमण, मृत्यु शून्य « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

२४ घण्टामा १७ जनामा संक्रमण, मृत्यु शून्य


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९९३ पीसीआर परीक्षणमा आठ जना र दुई हजार ५५० एन्टिजेन परीक्षणमा नौ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४०९ जना संक्रमणमुक्त भएका छन् भने, संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस