एमालेसँग तालमेलको ढोका बन्द गरेका छैनौँ : नेता पुन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेसँग तालमेलको ढोका बन्द गरेका छैनौँ : नेता पुन


२ चैत्र २०७८, बुधबार


कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेसँगको चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् ।

बुधवार पार्टीको लुम्बिनी प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै पुनले एमालेसँगको सहकार्यको ढोका बन्द नगरेको बताएका हुन् । तर सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आबद्ध काँग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीसँग तालमेलमा जोड दिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस