जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कुल १६ लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।

यसले सर्वसाधारणका लागि ५ लाख २२ हजार र कम्पनीका संस्थापकहरुका लागि १० लाख ७८ हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

सर्वसाधारणले भने बाँकी ४ लाख ८७ हजार ९९९ कित्ताका लागि आवेदन दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस