२४ घण्टामा ८८ जनामा संक्रमण, १ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ८८ जनामा संक्रमण, १ जनाको मृत्यु


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार आठ हजार ६३८ वटा नमुनामा परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३७६ जना संक्रमणमुक्त भएका छन् भने, १ जनाको मृत्यु भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस