२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो दिनको माओवादी केन्द्रीय कमिटी बैठक सुरु

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो । शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको बैठक आइतबार स्थगित भएर सोमबार ११ बजेका लागि तय भए पनि ढिलो मात्रै सुरु भएको हो ।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्य विभाजन गर्दै समापन गर्ने तयारी छ । गत पुस १८ गते सम्पन्न सो पार्टीको महाधिवेशनले अपूरो केन्द्रीय कमिटी बनाएको थियो भने पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्ष चयन गरेको थियो ।

माओवादीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई छ । सहमतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास अध्यक्ष प्रचण्डको भए पनि उनको प्रयास असफल भएको छ ।

प्रचण्डको प्रयास असफल भएपछि एमसीसीबारेको छलफल, पदाधिकारी चयन, स्थायी कमिटी र पोलिटब्युरो गठनजस्ता विषयका बारेमा भने माओवादीले आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनपछि मात्रै टुङ्ग्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस