२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशसभा बैठक तेस्रो पटक स्थगित

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रो पटक स्थगित भएको छ ।

फागुन २२ गतेको लागि तोकिएको बैठक अगामी चैत ९ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसयघि फागुन १ र १० गते आह्वान गरिएको बैठक पनि प्रदेशसभा सचिवालयले विशेष कारणभन्दै स्थगित गरेको थियो ।

१ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर आएकाले स्थगित गरिएको थियो भने १० गतेको बैठक आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह भारत भ्रमणमा रहेकाले स्थगित गरिएको थियो ।

आजको बैठक गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मधेस भ्रमणमा आएका हुनाले स्थगित गरेको बुझिएको छ । उनको स्वागतमा मुख्यमन्त्री र सांसदहरु व्यस्त हुने भएकाले प्रदेशसभा स्थगित गरिएको सभामुख सरोजकुमार यादवका प्रेस सल्लाहकार रञ्जित यादवले बताए ।

प्रतिक्रिया दिनुहोस