काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबिचको वार्ता विना निष्कर्ष सकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुवै दलका नेताहरू आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरूले बताएका छन् ।