२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी सत्ता गठबन्धनलाई गलपासो : केपी ओली

अ+ अ-

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सत्ता गठबन्धन दललाई गलपासो भएको बताएका छन् ।

गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई पोखरामा आज (शुक्रबार) सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तामै बसेर माओवादी केन्द्रले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

नेता ओलीले माओवादी र नेकपा यसलाई लक्षित गदै भने – सरकारमा बसेकाहरुको तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि बस्ने, कार्यकर्ता पठाएर सडक भत्काउने, प्रहरी देख्नै नहुने ढुङ्गा हान्न लगाउने कस्तो लोकतन्त्र हो भनी टिप्पणी समेत गरे ।

एमाले अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताए । उनले एक सय ६५ भोट सरकारसँग छ ,एमसीसी पास गर्न कसले रोकेको छ भनी प्रतिप्रश्न गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता ओलीले एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन, एमाले देश र जनताको हितभन्दा बाहिर गएर कहिल्यै निर्णय गर्दैन, कसैका धाक धम्कीकापछि पनि लाग्दैन, देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न एमाले सक्षम रहेको बताए ।

अध्यक्ष ओलीले गठबन्धन कुनै अवस्थामा पनि नटुट्ने दाबी गरे । एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहे पनि स्थानीय चुनावमा सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिए ।

कार्यक्रममा विभिन्न दलबाट एमालेमा प्रवेश गर्ने दर्जनौँ कार्यकर्तालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस