१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले अफगानिस्तान पठायो २ हजार पाँच सय टन गहुँ

अ+ अ-

भारत । पाकिस्तानले ढुवानीका लागि ‘असाधारण’ अनुमति दिएपछि भारतले संकटग्रस्त राष्ट्र अफगानिस्तानको लागि २ हजार ५०० टन गहुँ बोकेको ५० ट्रक पठाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

गत वर्ष तालिबानले कब्जामा लिएपछि पश्चिमी देशहरुले सहायतामा तीव्र कमी ल्याएका छन् । जसले अफगानिस्तानलाई ‘विनाशकारी’ मानवीय संकटको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार दुई करोड ८० जनसंख्याको बहुमतलाई सहयोगको आवश्यकता रहेको छ ।

संयुक्त राष्ट्र संघको अपीलको जवाफमा, भारतले पाँच हजार टन गहुँ उपहार दिने निर्णय गरेको थियो । लरीहरूको पहिलो चरणलाई मंगलबार पाकिस्तानको सीमानजिकै अमृतसरमा एक समारोहबीच अधिकारीहरूले झण्डा देखाएका जनाइएको छ ।

भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानले भन्यो कि यो ढुवानी आफ्नो क्षेत्रमार्फत पार गर्न अनुमति दिन ‘एक असाधारण आधारमा सहमत’ थियो ।नयाँ दिल्लीले भारत प्रशासित कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि इस्लामाबादले २०१९ मा भारतसँगको व्यापार निलम्बन गरेको थियो ।

अघिल्लो पश्चिमा समर्थित अफगान सरकारसँग घनिष्ट सम्बन्ध रहेको भारतले पनि कोभिड–१९ को खोपको ५ लाख डोज, १३ टन औषधि र जाडो लुगा सहयोग गरेको थियो ।

भारतका लागि अफगान राजदूत फरीद मामुन्दजेले ट्वीटमार्फत अफगानिस्तानलाई भारतले गरेको यस गहुँ सहायोग यस कठिन घडीमा अरु कुनै पनि देशले गरेको खाद्य योगदान भन्दा ठूलो बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस