१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए–डिभिजन लिगमा आज ब्रिगेड र सातदोबाटो भिड्दै  

अ+ अ-

काठमाडौँ । कतार एयरवेज सहिद स्मारक ए –डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदै छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र सात दोबाटो यूथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

ब्रिगेडका लागि यस खेल निकै महत्त्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ ।

ब्रिगेड ११ खेलमा ७ अङ्क जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । सात दोबाटोलाई हराएर ब्रिगेड रेलिगेसनबाट जोगिने सम्भावना कायम राख्न चाहन्छ ।

सात दोबाटो ११ खेलमा १५ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ । सात दोबाटो ब्रिगेडलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ । यस्तै च्यानल रेलिगेसनमा परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस