सत्तारुढ र प्रतिपक्षकै विरोधबिच एमसीसी संसदमा टेबल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सत्तारुढ र प्रतिपक्षकै विरोधबिच एमसीसी संसदमा टेबल


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ ।

सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बिच एमसीसी संसदमा टेबल भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस