काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
एमसीसी टेबल गर्ने कार्यसूची रहेको बैठकमा नेकपा एमालेको अवरोध भने कायमै छ ।
सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने कार्यसूची छ ।