२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक काममा सक्रिय युवालाई प्रोत्साहन गरिनेछ : पोखेरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ, नेपाल काठमाडौँ महानगर कमिटी तथा क्षेत्र नं ५ ले महाराजगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा पोखरेलले परोपकारमा युवाको सक्रियता प्रशंसनीय काम भएको उल्लेख गर्दै भने, ‘राजनीति पनि देश र जनताको हितकै लागि हुन्छ, समाजसेवा पनि नागरिकको हितकै लागि हुन्छ, युवाहरु यस्तो काममा प्रेरित हुनुपर्छ, तपाईंहरुलाई म र पार्टीको प्रोत्साहन रहने छ ।’

सो कार्यक्रममा १५० जनाले रक्तदान गरेको सङ्घका काठमाडौँ महानगरका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य नारायण सिलवाल, एमालेको बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस