माटाका शिवलिङ बनाउँदै महिला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माटाका शिवलिङ बनाउँदै महिला


५ फाल्गुन २०७८, बिहिबार


काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, पनौतीथित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा माटाका शिवलिङ बनाउँदै महिला । एक सय आठ फिट अग्लो त्रिशुल निर्माण मूल समारोह समिति पनौती ११, ओमकार टेलिभिजन र पनौती नगरपालिका–११ कार्यालयको संयुक्त आयोजनामा सवा लाख वटा शिवलिङ बनाएर पनौती नगरपालिका–११, बल्थलीको लड्केश्वमा निर्माण हुन लागेको १०८ फिट अग्लो त्रिशुल निर्माणस्थलमा लगेर पूजाअर्चना गरी नदीमा सेलाउने अभियान अनुसार सो शिवलिङ बनाइरहेको हो । तस्वीर : पेमा लामा

प्रतिक्रिया दिनुहोस