एमाले संसदीय दलको बैठक सुरु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एमाले संसदीय दलको बैठक सुरु


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । एमाले संसदीय दलको बैठक संसद भवनमा शुरु भएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनका ९८ सांसदहरुले महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न उक्त बैठक बोलाइएको हो।

न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई तथा ईश्वर खतिवडाविरुद्ध पनि महाअभियोगसम्बन्धी सूचना दर्ता गर्नेलगायतका विकल्पहरुमा बैठकमा छलफल हुने स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस