२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिरिक्त कर र प्रतिबन्ध खारेज गर्न अमेरिकासँग चीनको आग्रह

अ+ अ-

बेइजिङ । चीनले आफूविरूद्ध संयुक्त राज्य अमेरिकाले लगाएका थप कर, प्रतिबन्ध र अन्य दमनकारी उपाय हटाउन बिहीबार आग्रह गरेको छ ।

चीनले सम्झौता लागू भएदेखि संयुक्त राज्य अमेरिकासँगको आफ्नो पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौताको संयुक्त कार्यान्वयनलाई बढावा दिने प्रयासलाई निरन्तरता दिएको छ ।

यसले कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र अवरुद्ध आपूर्ति श्रृङखलाको धेरै नकारात्मक प्रभावहरू पार गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकार सम्मेलनमा बताएका छन् ।

गाओले व्यापार सहकार्य विस्तार गर्न दुवै पक्षलाई राम्रो वातावरण र सुध्रने अवस्था सिर्जना गर्न अमेरिकाबाट कदम चाल्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस