दिउँसो ३ बजे काँग्रेस पदाधिकारीकाे बैठक बस्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दिउँसो ३ बजे काँग्रेस पदाधिकारीकाे बैठक बस्दै


२६ माघ २०७८, बुधबार


काठमाडौँ । आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली काँग्रेसले जनाएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस