२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जँड्याहा’बाट सरकारी गाडीमै कुटिए कर्मचारी !

अ+ अ-

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव लगायतका कर्मचारी गाडीमै कुटिएका छन् ।

आइतबार दिउँसो नगरपालिकाको यदुकोहा चोकमा नगरपालिकाको ००१ झ ००६८ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा सवार अधिकृत यादव सहितका कर्मचारीलाई एक समूहले कुटपिट गरेको हो ।

नयाँ भवन अगाडी बाटोमै बसेर जाँड खाँदै गरेका केही युवााहरुको समूहलाई एक कर्मचारीले हटाउन खोज्दा कुटाई खानुपरेको एक कर्मचारीले बताए । ‘तीन–चार जना कर्मचारीसहित हाकिम सा’प आउँदै हुनुहुन्थ्यो’ ती कर्मचारीले भने, ‘हाम्रो बन्दै गरेको नयाँ भवनको अगाडी दुई चार केटाहरूले बाटोमा बाइक तेर्स्याएका रहेछन्, एक जना स्टाफले बाइक पछाडि गर्न खोज्दा केटाहरूले आइलागेछन्’

कुटपिटका क्रममा झ्यालमा बस्ने एक कर्मचारीलाई सामान्य चोट लागेको र अन्य कर्मचारीलाई भने केही नभएको ती कर्मचारीले बताए । उनका अनुसार पाँच जना जति गाडीमा सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस