माओवादी कर्णालीको प्रदेश समिति बैठक सुरु , अध्यक्ष प्रचण्डको भर्चुअल सम्बोधन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

माओवादी कर्णालीको प्रदेश समिति बैठक सुरु , अध्यक्ष प्रचण्डको भर्चुअल सम्बोधन


२० माघ २०७८, बिहिबार


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश समितिको विस्तारित बैठक सुरु भएको छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा सुरु भएको बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।

प्रचण्डले स्थानीय तहको चुनावबारे प्रशिक्षण गर्ने भएका छन् । कर्णाली प्रदेश समितिले स्थानीय चुनाव केन्द्रित अभियान चलाउने निर्णय लिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस