दाङमा २ लाख ८२ हजार नगदसहित ८ जना जुवाडे पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दाङमा २ लाख ८२ हजार नगदसहित ८ जना जुवाडे पक्राउ


२० माघ २०७८, बिहिबार


पक्राउ

दाङ । दाङको शान्तिनगर गाउँपालिका–५ मा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका बैशा बस्ने स्थानीय निराजन मल्लको घरमा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास समेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस