पुरानै डिजाइनमा बन्ने लुम्बिनी प्रदेशसभा भवन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुरानै डिजाइनमा बन्ने लुम्बिनी प्रदेशसभा भवन


१५ माघ २०७८, शनिबार


दाङ । लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने भएको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणले पुरानो डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ करोड बजेट मागेको थियो । तर मन्त्रालयले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा निर्माण गर्न लागिएको हो ।

अब प्रदेश सरकारले पुरानै डिजाइनमा बनाउन निर्देशन दिएपछि भवन निर्माणको काम गत बिहीबारदेखि पुनः सुरु भएको प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस