पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना सङ्क्रमण , १५ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना सङ्क्रमण , १५ जनाको मृत्यु


१३ माघ २०७८, बिहिबार


काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै बिहीबार कोरोनाका कारणले १५ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस