आज सुन चाँदीको मूल्य स्थिर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज सुन चाँदीको मूल्य स्थिर


१० माघ २०७८, सोमबार


सुन

काठमाडौँ । सोमबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य कायम रहेको छ । आज सुन प्रतितोला ९३ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा नै कारोबार भइरहेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज गत आइतबार कै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस