सेती प्रादेशिक अस्पतालमा एकजना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेती प्रादेशिक अस्पतालमा एकजना संक्रमितको मृत्यु


१० माघ २०७८, सोमबार


धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

ती पुरुषको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा माघ ६ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस