वर्षमान पुन आज स्वदेश फर्कंदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वर्षमान पुन आज स्वदेश फर्कंदै


१० माघ २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् ।

आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेका हुन् । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस