मन्त्री यादवद्वारा सिके राउतलाई ज्यान मार्ने धम्की « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री यादवद्वारा सिके राउतलाई ज्यान मार्ने धम्की


६ माघ २०७८, बिहिबार


गौर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छिन् ।

मन्त्री यादवले हिंसा भड्काउने अभिव्यक्ति समेत दिएकी छन् । जसपाकी नेतृ समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आफूहरूसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् ।

बलिदान दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस