१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटामोलको आपूर्ति शुक्रबारसम्ममा सहज गराइने

अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागले शुक्रबारसम्म सिटामोलको आपूर्तिमा सहज हुने दाबी गरेको छ ।

औषधि उत्पादक सङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ, पैठारीकर्ता, उपभोक्ताकर्मीसहित आज (बुधबार) भएको छलफलमा उत्पादक र पैठारीकर्ताहरुले उक्त प्रतिबद्धता जनाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

कच्चा पदार्थको उपलब्धता अनुसार सबै क्षेत्रले उत्पादन बढाउने, पैठारीकर्ताले ल्याएर बिक्री गर्ने, आ–आफ्नो क्षेत्रमा सबैले उपयुक्त पहल गरी समग्र आपूर्ति व्यवस्थालाई सहज बनाउने सहमति भएको छ,’ महानिर्देशक ढकालले भने, ‘उत्पादक सङ्घले सबैलाई उत्पादन बढाउन आह्वान पनि गरेको छ । व्यावसायिक सङ्घले वितरण व्यवस्थापन मिलाउने प्रतिबद्धता जनाएका छन् ।

आपूर्तिमा देखिएको समस्या शुक्रबारसम्म समाधान हुने उनको दाबी छ । ढकालका अनुसार नेपाल औषधि लिमिटेडले पनि बिहीबारदेखि बजारमा थप सिटामोल पठाउन सुरु गरेको छ । कम्पनीले शुक्रबारसम्म ६ लाख प्याकेट सिटामोल पठाउने प्रतिबद्धता जनाएको उनले बताए । १ प्याकेट सिटामोलमा १० चक्की (१०० ट्याब) हुन्छ ।

कोभिड–१९ सङ्क्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सिटामोल अभावकै कारण कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस