नेप्से परिसूचक आज १०.७८ अंकले घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेप्से परिसूचक आज १०.७८ अंकले घट्यो


४ माघ २०७८, मंगलबार


काठमाडौँ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकले गिरावट आएको छ।

नेप्से परिसूचक आज १०.७८ अंकले घटेसँगै नेप्से परिसूचक दुई हजार ९३६.६६ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १।१ अंकले बढेर ५४७.४६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस