आज मन्त्री झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज मन्त्री झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै


३ माघ २०७८, सोमबार


काठमाडौँ । आज सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले १०० दिन पुगेको प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन् ।

मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज पत्रकार सम्मेलन गरि प्रगति विवरण सार्वजनिक गर्न लागेकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले २२ असोजमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस