कोभिड लक्षण देखिए अनिवार्य ५ दिन क्वारेन्टिन बस्नुपर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोभिड लक्षण देखिए अनिवार्य ५ दिन क्वारेन्टिन बस्नुपर्ने


२ माघ २०७८, आइतबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

सरकारले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो ।

पाँच दिन क्वारेन्टिनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस