२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामपुरमा योग अभ्यास केन्द्र निर्माण

अ+ अ-

रामपुर । योग अभ्यास गराउने उद्देश्यले रामपुरमा योग अभ्यास केन्द्र निर्माण गरिएको छ ।

१४ लाख ८१ हजार ८४५ को लागतमा सो भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष लुकनाथ घिमिरेले जानकारी दिए ।

भवन निर्माणका लागि किसानबारी बट्टार खानेपानी तथा सरसफाइ आयोजनाबाट दुई लाख, किसानबारी कार्कीडाँडा सामुदायिक वनबाट २५ हजार, जनश्रमदानबाट ५८ हजार २०३ र अन्य बाँकी रकम रामपुर नगरपालिकाबाट आर्थिक वर्ष २०७६÷७७ देखि हालसम्म तीन आर्थिक वर्षमा प्राप्त भएको उनले जानकारी दिए ।

हालै निर्माण भएको यस भवनमा अहिले पतञ्जली रामपुर नगर योग समिति र रामपुर नगरपालिका आयुर्वेद शाखाको संयुक्त आयोजनामा योग सप्ताह चलिरहेको छ ।

योग समिति रामपुरका अध्यक्ष सुदिप गैरेले नियमित योग गरेमा शरीर निरोगी र फूर्तिलो बन्ने हुँदा शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेको बताए ।

योग अभ्यास कार्यमा अहिले धेरैको आकर्षण बढ्दै गइरहेको हुँदा भवन निर्माण भएपछि अब नियमित अभ्यास गराउन सजिलो हुने समितिका सचिव सूर्यप्रसाद श्रेष्ठले बताए ।

रोग लागेपछि औषधि गर्नुभन्दा रोग लाग्नै नदिनका लागि योग अभ्यास मानवजीवनको निम्ति अति आवश्यक छ ।