फड्के पुलबाट कालीगण्डकी तर्दै नागरिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फड्के पुलबाट कालीगण्डकी तर्दै नागरिक


२ माघ २०७८, आइतबार


वालिङ । स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा कालीगण्डकी नदीमाथि बाँसको फड्के पुल बनाइएको छ ।

यही फड्केबाट हिउँदको समयमा दैनिक सयौंको सङ्ख्यामा नागरिक कालीगण्डकी तर्ने गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस