राष्ट्रिय सभा बैठक अनिश्चितकालिन स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभा बैठक अनिश्चितकालिन स्थगित


२ माघ २०७८, आइतबार


काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ ।

माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना सङ्घीय संसद् सचिवालयले जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस